नियम
परीक्षाको किसिम
(१) सेनिक प्राविधिक सेवामा रिक्त रहेका पदमा पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्दा देहायको परीक्षा लिनुपर्नेछ:- (क) _ वियरिङ्ग परीक्षा, (ख) बडी मास ईन्डेक्स (बि.एम.आई.) र प्रारम्भिक स्वास्थ्य परीक्षण, (गि) शारीरिक परीक्षा, (घ) लिखित परीक्षा, (ङ) प्रयोगात्मक परीक्षा, (च) विस्तृत स्वास्थ्य परीक्षण, (छ। अन्तरवार्ता ।

(२) उपनियम (१) बमोजिमका परीक्षाका अतिरिक्त सैनिक प्राविधिक सेवाको उपसेनानीपदका उम्मेदवारको लागि गुणमापक परीक्षा (आइ.ओ,टि.ओ. -,जि.टि.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनुपर्नेछ ।